नियम ४१
वैज्ञानिक एवं संचारका उपकरण तथा साधनको प्रयोग

अख्तियार दुरूपयोगको अनुसन्धानमा संलग्न कर्मचारी एवं व्यक्तिलाई अनुसन्धानको सिलसिलामा आयोगको आदेशानुसार आवश्यक पर्ने वैज्ञानिक एवं संचारका उपकरण तथा साधन साथमा लिई  हिंड्न र प्रयोग गर्न पाउने अधिकार हुनेछ ।